गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

शिशुवा अस्पताल, कास्कीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा निक साईमन्स इन्स्टिच्युटको सहयोगमा शिशुवा अस्पताल, कास्कीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न भएको छ

शिशुवा अस्पताल, कास्कीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रमको पाँचौ फलोअप कार्यक्रम हो। कार्यक्रममा अस्पतालका लागि मुख्य श्रोतब्यक्तिको रुपमा प्रदेश क्षयरोग उपचार केन्द्र, कास्कीका निर्देशक डाक्टर रमेश आचार्य, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत श्री नबराज शर्मा, न्युनतम सेवा मापदण्ड अधिकृत श्री उर्मिला बराल र निक साईमन्स इन्स्टिच्युटका गण्डकी प्रदेश संयोजक श्री सुष्मा लामाको उपस्थिति रहेको थियो

शिशुवा अस्पताल, कास्कीको पाँचौ फलोअपमा ६६% अंक प्राप्त भएको छ प्रस्तुतिकरण तथा समिक्षा कार्यक्रमको अध्यक्षता अस्पताल ब्यबस्थापन समितिका अध्यक्षले गर्नुभएको थियो कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक श्री खिम बहादुर खड्काको प्रमुख उपस्थिति रहेको थियो

शिशुवा अस्पताल, कास्कीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।

Download: शिशुवा अस्पताल, कास्कीको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।