गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

५० शैयाको बुर्तिबाङ अस्पतालमा स्तरोन्नतिको सम्भाव्यता अध्ययनको लागि प्रदेश स्तरीय अध्ययन टोलि बुर्तिबाङ्गमा।


| सामान्य


बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको बुर्तिबाङ अस्पतालमा स्तरोन्नतिको सम्भाव्यता अध्ययनको लागि प्रदेश स्तरीय अध्ययन टोलि बुर्तिबाङ्ग पुगेको छ।

टोलीमा माननिय देार्ण कुवर, माननिय दिलमाया पौ.वि., माननिय जित शेरचन, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक, निसिखोला, तमानखोला, बडिगाड गाउँपालिकाका अध्यक्षहरु, ढोरपाटन नगरपालिकाका उपप्रमुख सहित कार्यपालिका सदस्यहरु, मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यलयका उपसचिव प्रकाश ढुंगाना, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुखहरु, आर्थिक मामिला तथा तथा कानून मन्त्रालयका रामेश्वर ढुंगाना तथा स्वास्थ्य कार्यलय बाग्लुङको टिम तथा निक साइमन्स ईन्स्टिच्युट सहित सरोकरवालाहरुको उपस्थितिमा छलफल भईरहेको छ ।

 

५० शैयाको बुर्तिबाङ अस्पतालमा स्तरोन्नतिको सम्भाव्यता अध्ययनको लागि प्रदेश स्तरीय अध्ययन टोलि बुर्तिबाङ्गमा।

Download: ५० शैयाको बुर्तिबाङ अस्पतालमा स्तरोन्नतिको सम्भाव्यता अध्ययनको लागि प्रदेश स्तरीय अध्ययन टोलि बुर्तिबाङ्गमा।