गण्डकी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

प्रादेशिक स्वास्थ्य निर्देशनालय

गण्डकी प्रदेश, पोखरा, नेपाल

animated national flag

सिङ्गा स्वास्थ्य चौकी आयोजनामा स्तनपान सप्ताह कार्यक्रम संचालन ।



बेनी नगरपालिका, म्याग्दी अन्तर्गत रहेको सिङ्गा स्वास्थ्य चौकी आयोजनामा स्तनपान सप्ताह कार्यक्रम अन्तर्गत महिलाहरु दिदीबहिनीहरुलाई स्तनपानको महत्त्व बारेमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ।

कार्यक्रममा स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनाराण लम्साल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्मा, जनस्वास्थ्य निरीक्षक विष्णु सुवेदी, बेनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख चन्दन सुबेदी, स्वास्थ्य कार्यालय, म्याग्दीका गणेश सुवेदी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सिङ्गा स्वास्थ्य चौकी आयोजनामा स्तनपान सप्ताह कार्यक्रम संचालन ।

Download: सिङ्गा स्वास्थ्य चौकी आयोजनामा स्तनपान सप्ताह कार्यक्रम संचालन ।