गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

ट्राफिक प्रहरीहरुका लागि नश्य तथा जलनेती क्रिया कार्यक्रम सम्पन्न।


| सामान्य


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, लमजुङको आयोजनामा ट्राफिक प्रहरीहरुका लागि नश्य तथा जलनेती  क्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको प्रमुख आतिथ्यता, प्रहरी नायव उपरिक्षक मिन बहादुर घले, वेसिशहर नगरपालिका-३ का वडा अध्यक्ष चित्र बहादुर दनाइ, जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रदिप अधिकारीको उपस्थिती तथा राष्ट्रिय आयुर्वेद अनुषन्धान तथा तालिम केन्द्र किर्तिपुरका वरिष्ट कन्षल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर विकास राज घिमिरेको प्रमुख प्रशिक्षणमा सञ्चालन भएको कार्यक्रममा वायु प्रदुषण तथा यसले स्वास्थ्यमा पार्ने असर, नश्य तथा जल नेतीको व्यवाहारीक प्रशिक्षण, ब्लड सुगर परिक्षण, रक्तचाप परिक्षणका साथ साथै स्वास्थ्य सामाग्रीहरु vaporizer मेसिन, जलनेती पट, ब्राह्मी तेल, षडविन्दु तेल वितरण गरिएको थियो।

 

ट्राफिक प्रहरीहरुका लागि नश्य तथा जलनेती क्रिया कार्यक्रम सम्पन्न।

Download: ट्राफिक प्रहरीहरुका लागि नश्य तथा जलनेती क्रिया कार्यक्रम सम्पन्न।