गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

तथ्याङ्किय सफट्वयर (GIS) सम्बन्धि सिप हस्तान्तरण तालिम सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा व्यवस्थापकहरुलाई तथ्याङ्किय सफट्वयर (GIS) सम्बन्धि सिप हस्तान्तरण तालिम सम्पन्न भएको छ।

उक्त तालिममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशकको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा स्वास्थ्य   निर्देशनालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखको आतिथ्यतामा सञ्चालन भएको हो ।

कार्यक्रमको सहजिकरण स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका तथ्याङ्क अधिकृत प्रविण भण्डारी, स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेशका तथ्याङ्क अधिकृत मान बहादुर वली र स्वास्थ्य कार्यालय, लमजुङ्गका तथ्याङ्क सहायक लेखनाथ उपाध्यायले गर्नुभएको भएको थियो।

तथ्याङ्किय सफट्वयर (GIS) सम्बन्धि सिप हस्तान्तरण तालिम सम्पन्न।

Download: तथ्याङ्किय सफट्वयर (GIS) सम्बन्धि सिप हस्तान्तरण तालिम सम्पन्न।