गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

देबचुली नगर अस्पताल, नवलपरासी पूर्वको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखा सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना एवं स्वास्थ्य कार्यालय, नवलपरासी पूर्व र देवचुली नगरपालिकाको समन्वयमा देबचुली नगर अस्पताल, नवलपरासी पूर्वको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखा सम्पन्न भएको छ

देवचुली नगर अस्पताल, नवलपरासी पूर्वको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखामा ५१% अङ्क प्राप्त भएको छ। कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा मध्यबिन्दु जिल्ला अस्पताल, नवलपरासी पूर्वका मेडिकल अधिकृत क्षितिज़ भण्डारी, र स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका उर्मिला बरालको उपस्थिति रहेको थियो

प्रस्तुतीकरण कर्यक्रमम देवचुली नगरपालिका प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा ब्यबस्थापन समितिका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य कार्यालय प्रमुख, अस्पतालका प्रमुख तथा कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो

देबचुली नगर अस्पताल, नवलपरासी पूर्वको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखा सम्पन्न।

Download: देबचुली नगर अस्पताल, नवलपरासी पूर्वको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखा सम्पन्न।