दमौली अस्पताल, तनहुँको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको तेर्हौं फलोअप सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा दमौली अस्पताल, तनहुँको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको तेर्हौं फलोअप सम्पन्न भएको छ। दमौली अस्पताल, तनहुँको न्युनतम सेवा मापदण्डको पहिलो लेखाजोखामा ८५% अङ्क प्राप्त भएको छ।
कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा गोरखा अस्पतालका मेशु डाक्टर सिद्धार्थ खनाल, लमजुङ्ग अस्पतालका मेशु डाक्टर बिशाल तिवारी, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र न्युनतम सेवा मापदण्ड कार्यन्वयन अधिकृत उर्मिला बरालको उपस्थिति रहेको थियो।
Download: दमौली अस्पताल, तनहुँको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको तेर्हौं फलोअप सम्पन्न।