गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

६० दिने दक्ष प्रसुतीकर्मि SBA सम्वन्धि तालिम शुभारम्भ ।


| सामान्य


स्वास्थ्य तालिम केन्द्र,गण्डकी प्रदेशकाे आयोजनामा आ.व २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मिति २०८०/०५/०५ देखि २०८०/०७/०३ गते सम्म ६० दिने दक्ष प्रसुतीकर्मि SBA सम्वन्धि तालिम धाैलागिरी अस्पताल, वाग्लुङमा प्रथम समुहकाे शुभारम्भ भएको छ ।

उक्त कार्यक्रम स्वास्थ्य तालिम केन्द्र, पाेखराका महानिर्देशक रमेश प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा अस्पतालका मेसु रविरन्जन प्रधानकाे अध्यक्षतामा सम्पन्न भएको छ ।

गण्डकी प्रदेश भित्र रहेका मुस्ताङ ,म्यादी , वाग्लुङ, पर्वत र तनहुँ जिल्लाका विभिन्न स्वास्थ्य संस्थारुमा कार्यरत १० जना नर्सिङ कर्मचारीहरूका लागि कार्यक्रम संचालन भएको हो।

नर्सिङ अधिकृत शान्ति भन्डारीले कार्यक्रम संचालन गर्नु भएकाे थियाे ।

६० दिने दक्ष प्रसुतीकर्मि SBA सम्वन्धि तालिम शुभारम्भ ।

Download: ६० दिने दक्ष प्रसुतीकर्मि SBA सम्वन्धि तालिम शुभारम्भ ।