गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

दादुरा रुबेला खोप अभियान २०८०/८१ सम्बन्धि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी संचालन।


| सामान्य


स्वास्थ्य कार्यालय, पर्बतको आयोजनामा दादुरा रुबेला खोप अभियान २०८०/८१ सम्बन्धि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी संचालन भएको छ।

कार्यक्रममा फलेबास नगरपालिका र महाशिला गाउँपालिका, पर्बत अन्तर्गतका स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलको प्रमुख उपस्थिति रहेको छ।

कार्यक्रममा  मातृशिशु मितेरी अस्पताल, कास्कीका मेशु डाक्टर धर्मदेव ढकाल, पर्बत अस्पतालका मेशु डाक्टर हेमन्त बाँस्तोला, अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष शंकर गिरि, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा,  स्वास्थ्य कार्यालय, पर्वतका प्रमुख एक नारायण लम्सालको अध्यक्षतामा संचालन भएको छ।  

दादुरा रुबेला खोप अभियान २०८०/८१ सम्बन्धि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी संचालन।

Download: दादुरा रुबेला खोप अभियान २०८०/८१ सम्बन्धि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी संचालन।