धौलागिरी आयुर्बेद औषधालय, बाग्लुङ्गको आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।
| सामान्य
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग तथा धौलागिरी आयुर्बेद औषधालय, बाग्लुङ्गको आयोजनामा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम अन्तर्गत दोस्रो फलोअप कार्यक्रम संचालन भएको छ।
कार्यक्रममा मुख्य श्रोतब्यक्तिको रुपमा सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सुचना अधिकृत डाक्टर मधुरजि ढकाल, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका नबिन किरण भुसाल र श्री उर्मिला बरालको उपस्थिती रहेको थियो।
बार्षिक योजना तयार भएको, सिमित श्रोत साधनमा पनि ओपिडी, ल्याब, योगा लगायत धेरै सेवाहरु ब्यबस्थित छन भने औषधी पाकशाला, CSSD, Laundry तथा गुणस्तर ब्यबस्थापनलाई अझै ब्यबस्थित गर्न जरुरी देखिएको छ।
यस दोस्रो फलोअपमा ६२% आएको छ।

Download: धौलागिरी आयुर्बेद औषधालय, बाग्लुङ्गको आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड (MSS) कार्यक्रम सम्पन्न।