गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

धौलागिरी अस्पताल, बाग्लुङ्गको न्यूनतम सेवा मापदण्ड अन्तर्गतको सातौ फलोअप सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा धौलागिरी अस्पताल, बाग्लुङ्गको न्यूनतम सेवा मापदण्ड (MSS) अन्तर्गतको सातौ फलोअप सम्पन्न छ। भएको धौलागिरी अस्पताल, बाग्लुङ्गको न्युनतम सेवा मापदण्डको सातौ फलोअपमा ९०% अङ्क प्राप्त भएको छ।

कार्यक्रमका लागि मुख्य श्रोतब्यक्तिको रुपमा संक्रामक तथा सरुवारोग अस्पताल, कास्कीका कार्यकारी निर्देशक डाक्टर बिकास गौचन, बेनी अस्पताल, म्याग्दीका मेशु डाक्टर अन्जु थापा, मध्यबिन्दु मितेरी अस्पताल, नवलपरासी पुर्बका मेशु डाक्टर जितेन्द्र कंडेल, लमजुङ्ग अस्पतालका मेशु डाक्टर बिशाल तिवारी, स्याङ्गजा अस्पतालका मेशु डाक्टर रुक्मिना अधिकारि, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नबराज शर्मा र उर्मिला बरालको उपस्थिति रहेको थियो।

 

धौलागिरी अस्पताल, बाग्लुङ्गको न्यूनतम सेवा मापदण्ड अन्तर्गतको सातौ फलोअप सम्पन्न।

Download: धौलागिरी अस्पताल, बाग्लुङ्गको न्यूनतम सेवा मापदण्ड अन्तर्गतको सातौ फलोअप सम्पन्न।