गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

वार्षिक समीक्षा कार्यक्रमको उदघाटन ।


| सामान्य


स्वास्थ्य शाखा बडिगाड, बाग्लुंगको आयोजनामा आ.व.२०७९/८० मा सम्पादित स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रमको उदघाटन  भएको छ

आ.व.२०७९/८० मा स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्य कार्यक्रमहरुको उदघाटन बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनको अध्यक्ष्यतामा संचालन भएको हो।

प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, स्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रबिण शर्मा, जनस्वास्थ्य निरिक्षक लक्ष्मी आचार्य, जिल्ला खोप सुपरभाइजर राजु खत्री, मलेरिया इन्स्पेक्टर

कमला थापा लगाएत वडिगाड गाँउपालिका अन्तर्गत रहेका ७ वटा स्वास्थ्य चौकीका प्रमुख, ३ वटा आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख र ५ वटा र सामुदायिक स्वास्थ्य ईकाइका प्रमुखहरुको

उपस्थित रहेको थियो।

वार्षिक समीक्षा कार्यक्रमको उदघाटन ।

Download: वार्षिक समीक्षा कार्यक्रमको उदघाटन ।