गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न।


| सामान्य


'नोभेम्बर १८ देखि २४ लाई विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सचेतना सप्ताह' को रूपमा मनाउने सिलसिलामा सामाजिक बिकाश तथा सवास्थ्य मन्त्रालय, गण्डकी प्रदेशमा विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

साथै यस कार्यक्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालहरू, प्रदेशस्तरका कार्यालयका प्रमुखहरू, मन्त्रालयका सम्बन्धित कर्मचारी, एक स्वास्थ्य रणनीति क्षेत्रसँग सम्बद्ध निकायका प्रतिनिधिहरू, नेपाल केमिष्ट एण्ड ड्रगिष्ट एसोसियन, कास्कीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न।

Download: विश्व प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न।