गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अभिमुखिकरण कार्यक्रम संचालन भएको छ।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजनामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको ३ दिने अभिमुखिकरण कार्यक्रम संचालन भएको छ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशाशक हेमन्त शर्मा पौडेलको अध्यक्षतामा संचालित कार्यक्रममा  कुश्मा नगरपालिकाका उपप्रमुखको प्रमुख आतिथ्यता रहेको छ।

साथै कार्यक्रममा कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य कार्यालय, पर्वतका प्रमुख तथा पोषण फोकल पर्सन, कुश्मा नगरपालिकाका स्वास्थ्य तथा शिक्षा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको छ।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अभिमुखिकरण कार्यक्रम संचालन भएको छ।

Download: विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अभिमुखिकरण कार्यक्रम संचालन भएको छ।