गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अभिमुखिकरण सम्पन्न।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको आयोजना तथा स्वास्थ्य कार्यालय, बागलुङ र बागलुङ नगरपालिकाको समन्वयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको ३ दिने अभिमुखिकरण स्वास्थ्य कार्यालय, बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ। 

कार्यक्रममा सहजिकरण स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रबिना ठगुन्ना, स्वास्थ्य कार्यालय, बागलुङ तथा म्याग्दीका पोषण फोकल पर्सन लक्ष्मी शर्मा र विरेन्द्र चौधरीले गर्नु भएको थियोभने कार्यक्रममा बागलुङ नगरपालिकाका स्वास्थ्य तथा शिक्षा शाखा प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, स्वास्थ्य शिक्षकहरूको उपस्थिति रहेको थियो।

विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अभिमुखिकरण सम्पन्न।

Download: विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको अभिमुखिकरण सम्पन्न।