गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

विद्युतिय स्वास्थ्य व्यवस्थापन प्रणाली (EHIRSS) कार्यक्रम संचालन।


| सामान्य


स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यालय, बागलुङको समन्वयमा तथा बडिगाड गाउँपालिकाको आयोजनामा बडिगाड गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा

विद्युतिय स्वास्थ्य व्यवस्थापन प्रणाली (EHIRSS) कार्यक्रम संचालन भएको छ ।

भोलि देखि live मा सञ्चालन हुनेछ ।

विद्युतिय स्वास्थ्य व्यवस्थापन प्रणाली (EHIRSS) कार्यक्रम संचालन।

Download: विद्युतिय स्वास्थ्य व्यवस्थापन प्रणाली (EHIRSS) कार्यक्रम संचालन।