गण्डकी प्रदेश सरकार

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

पोखरा, नेपाल

animated national flag

Viral Conjunctivitis सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।


| सामान्य


स्वास्थ्य कार्यालय, लमजुङको आयोजना, स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको समन्वय तथा PHEOC गण्डकी प्रदेश तथा हिमालयन आंखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा लमजुङ जिल्लाका ८ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुका लागि Viral Conjunctivitis को बढ्दो महामारी सम्बन्धमा भर्जुअल (जुम) मा अभिमुखीकरण कार्यक्रम सन्चालन भएको छ। कार्यक्रममा अस्पतालका डा. हरिमाया गुरुङले सहजिकरण गर्नुभएको थियो।

Viral Conjunctivitis सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।

Download: Viral Conjunctivitis सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न।