WONCA World Conference 2023
| सामान्य
अस्ट्रेलियाको सिड्नीमा संचालन भैरहेको WONCA World Conference 2023 मा संक्रामक तथा सरुवारोग अस्पताल, गण्डकी प्रदेशका कार्यकारी निर्देशक डाक्टर बिकाश गौचनले "Outcome of COVID - 19 admitted cases at ICDH, Gandaki Province" बिषयमा प्रस्तुतीकरण गर्नुभएको छ। सोहि कार्यक्रममा आँबुखैरेनी अस्पताल, तनहुँका मेशु डाक्टर डी.बि. छेत्रीले समेत प्रस्तुतीकरण राख्नुभएको थियो।
Download: WONCA World Conference 2023